Unit Circle for Trigonometric Function

Radius को मान 1 भएको circle लाई unit circle भनिन्छ। Trigonometry मा unit circle को ज्यादै महत्व छ। यसबाट trigonometry का तिनवटा standard ratio हरु sin, cos र tan को 0[sup]0[/sup] देखि 360[sup]0[/sup] को मान पत्ता लगाउन सकिन्छ । यसैबाट trigonometric ratio को quadrant सम्बन्धि नियम पनि पत्ता लगाउन सकिन्छ । जस्तै[br][br]1.  कोण दिएमा त्यसको corresponding  sin, cos र tan को मान पत्ता लगाउन सकिन्छ[br]2.  sin, cos र tan को मान दिएमा त्यसको corresponding कोण पत्ता लगाउन सकिन्छ[br]3.  कोण दिएमा त्यसको corresponding quadrant पत्ता लगाउन सकिन्छ[br]4.  Radian मा कोण पत्ता लगाउन सकिन्छ[br][br]तलको slider चलाएर हेर्नुहोस !

Information: Unit Circle for Trigonometric Function