Operation of Sets

यो applet नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको कक्षा 8 र 9 को पाठ्यक्रममा आधारित समूहको कक्षा शिक्षण सहजीकरण लागि निर्माण गरिएको applet हो । यस applet ले विद्यार्थी भाईबहिनीहरुलाई समूहको क्रिया सम्बन्धीको धारणा विकास गर्न मद्दत गर्दछ । नयाँ प्रश्न प्राप्त गर्नको लागि new question बटनलाई थिच्नुहोस् र प्रश्न हल गरिसकेपछि जाँच्न को लागि Next बटन थिच्दै जानुहोस् ।

Ram Hari Shrestha

 
Κατηγορία Έργου
Φύλλο εργασίας
Ετικέττες
operations  practice  set  tutorial  venn-diagram 
Ηλικίες
3 – 19+
Γλώσσα
Nepalese / नेपाली‎
 
 
Προβολές
577
Contact author of resource
 
 
© 2026 International GeoGebra Institute